विप्लवलाई राजनीतिक व्यवहार गर्न वैद्यको आग्रह

काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले विप्लव समूहलाई राजनीतिक व्यवहार गर्न आग्रह गरेका छन्। उनले मूठभेडको नाममा विप्लवका नेता तथा कार्यकर्ताको हत्या समेत भएको भन्दै उनीहरुप्रति राजनीतिक व्यवहार गर्न तथा समस्याको राजनीतिक निकास खोज्न खोज दिएका छन् । यद्यपि वैद्यले विप्लवको कार्यदिशा रहस्यमय भएको टिप्पणी गर्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् । … Continue reading विप्लवलाई राजनीतिक व्यवहार गर्न वैद्यको आग्रह